बसी बियाँलो फुर्सद को समय को सदुपयोग कथा, कविता,गीति गजल ,गजल , तान्का , हाइकु बिचार सस्मरण ,प्रसिद्द लेखकका लेख, महावाणि जिबन उपयोगी सिप, भरि सके सबै लाइ समेट्ने कोसिस गरिएको छ ,,,,,,,
Sunday, 22 May 2016
त्यो क्षण त्यो पल कबोल रहेन अब, नजिक बाट टाढा सगोल रहेन अब औलाएर छाड्यौ थोरै बिकाउनु थियो पोखिएरै झर्ने आशुको मोल रहेन अब,
No comments:
Post a Comment